मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

khabarhub.com · Sat Sep 19 04:24:54 GMT 2026

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)