सुशासनको बलियो आधार निर्माण गर्ने कार्य अझै पूरा हुन सकेको छैन : रवि लामिछाने
himalpress.com · Sat Sep 19 04:22:04 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका मानिसहरूलाई केन्द्रमा राखिनु पर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा सभापति लामिछानेले जारी गरेको शुभकामना सन्देशमा उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने कार्य अझै पूरा हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)