भदौ महिनामा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात
nepalviews.com · Sat Sep 19 04:21:01 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ ।
यस अवधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)