भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात
kharibot.com · Sat Sep 19 04:25:00 GMT 2026

काठमाडौँ । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारत र बंगलादेशतर्फ विभिन्न माध्यमबाट कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)