मन्त्रालय घटाउने सरकारको निर्णय, अब १८ मन्त्रालय मात्रै रहने
newsofnepal.com · Wed May 13 17:44:22 GMT 2026

काठमाडौँ।
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)