हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ
khabarhub.com · Wed Jun 03 09:44:52 GMT 2026

मनाङ– लघु जलविद्युत्बाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)