९ दलीय अग्रगामी मोर्चाले वीरगन्जमा कार्यकर्ता भेला गर्दै
setopati.com · Sat Sep 19 04:31:22 GMT 2026

नौ दलीय अग्रगामी मोर्चाले आज कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम गर्दैछ।
मधेश प्रदेशमा संगठन विस्तार तथा राजनीतिक परिचालनलाई थप तीव्रता दिने तयारीसहित आज मोर्चाले वीरगञ्जमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेका हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)