एसियाड उद्घाटनमा नेपालको झण्डा बक्सिङका चन्द्रबहादुर र कबड्डीकी मानमतीले बोक्ने
lokaantar.com
जापानको आइची–नागोयामा आयोजित एसियाली खेलकुद (एसियाड) शनिबारदेखि औपचारिक रूपमा शुरू हुँदैछ । उद्घाटन शनिबार नेपाली समयअनुसार, १४:४५ बजे हुनेछ ।
कोभिड महामारीको विकराल अवस्थाबीच टोकियोमा ओलम्पिक आयोजना भएको पाँच वर्षपछि जापानले पुन: अर्को ठूलो खेलकुद महोत्सव आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)