नेकपा सांसदले प्रधानमन्त्रीलाई भने–नेपाल भारतबीच मनमुटाव गराएर विध्वंश मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्
setopati.com · Wed Jun 03 09:50:48 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्री शाहले राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)