साफ महिला च्याम्पियनसिप : प्रीतिसहित चार खेलाडी सुरुआती–११ मा
baahrakhari.com · Wed Jun 03 09:53:50 GMT 2026
काठमाडौं । भारतमा जारी साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको सेमिफाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।
बुधबार मुख्य प्रशिक्षक नविन न्यौपानेले कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)