युनिग्लोब कलेजले गर्याे विजय स्मारक माविलाई २ लाखभन्दा बढीको फर्निचर सहयाेग
shilapatra.com · Wed Jun 03 09:47:00 GMT 2026

काठमाडाैंकाे कमलादीस्थित युनिग्लोब कलेजले विजय स्मारक माध्यमिक विद्यालयलाई झन्डै २ लाख रुपैयाँभन्दा बढीको फर्निचर सहयोग गरेको छ ।
कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पठनपाठनलाई थप सहज, आधुनिक र आरामदायी बनाउने गरी विजय स्मारक माविलाई ८८ सिट क्षमताका २० थान डेस्क बेन्च सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)