मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कलेजो प्रत्यारोपण अन्तिम विकल्प हो, नियमित जाँच गराए औषधिले निको हुन्छ (भिडिओ)

setopati.com · Sat Jan 22 00:22:00 GMT 2022

चितवन मेडिकल कलेजमा अहिलेसम्म ६ जनाको कलेजो प्रत्यारोपण भयो। यहाँ भाइले दाइलाई, दिदीले भाइलाई, छोरीले आमालाई, श्रीमतीले श्रीमानलाई कलेजो काटेर दिएको खबरले धेरैको मन छोयो। काठमाडौं उपत्यका बाहिर कलेजो प्रत्यारोपण हुने यहीँ मात्रै हो। सन् २०२१ मा यो अस्पताल देशमै सबैभन्दा बढी कलेजो प्रत्यारोपण गर्ने अस्पताल बन्यो।

कलेजो खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेकामध्ये प्रायःमा मदिराको सेवन कारण देखियो। पेटमा पानी बढ्न थाल्ने, जन्डिस देखिने, मुखबाट रगतको बान्ता हुने बिरामीहरु बेहोसीको अवस्थामा अस्पताल आइपुग्ने गरेको देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)