चितवनमा चर्चित हात्ती रोनाल्डोको मृत्यु
clickmandu.com · Sat Sep 19 04:36:23 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा लामो समयदेखि चर्चित रहेको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।
रोनाल्डो शनिबार बिहान विषहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)