विराटनगरमा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो (फोटो फिचर)
nepalnews.com · Sat Sep 19 04:37:18 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।
संविधान दिवस मूल समारोह समितिको आयोजनामा सभागृहबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी सहिद मैदानमा पुगेर सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)