इंग्ल्यान्डविरूद्ध खेल्ने भारतको टी-२० टोली घोषणा, चोटले दुई खेलाडी बाहिर, तीन खेलाडीलाई आराम
setopati.com · Sat Jan 11 16:40:00 GMT 2025
जनवरी २२ देखि कोलकातामा सुरु हुने इंग्ल्यान्डविरुद्धको पाँच टी-२० खेलका लागि भारतीय टोली घोषणा गरिएको छ।
तीव्र गतिका बलर मोहम्मद शामीले भारतीय टोलीमा पुनरागमन गरेका छन्। उनी नोभेम्बर २०२३ मा एकदिवसीय विश्वकप फाइनलमा खेलेपछि चोटग्रस्त थिए। ,उनको गोलीगाँठोको शल्यक्रिया भएको थियो र घुँडासँग सम्बन्धित चोट पनि लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)