१५० ग्राम ब्राउनसुगरसहित ललितपुरबाट एक जना पक्राउ
nepalnews.com · Wed Jun 03 10:01:43 GMT 2026

काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय असरफ अलि रहेका छन्।
अलिलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले मंगलबार ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)