खाँदबारी–किमाथाङ्का सडक
gorkhapatraonline.com · Wed Jun 03 10:00:28 GMT 2026

राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथाङ्का सडकको चिचिला गाउँपालिका–४ कप्तानेमा सडक कालोपत्र गरिँदै। सो सडक मकालु गाउँपालिका–५ सम्म ३९ किलोमिटर कालोपत्रे गरिने जनाइएको छ। तस्बिरः भविन कार्की/ रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)