‘डन ३’ विवादमा रणवीरविरुद्धको प्रतिबन्ध फिर्ता, त्यसविरुद्ध रणवीरले पनि हाले मुद्दा
onlinekhabar.com · Wed Jun 03 09:50:32 GMT 2026

मुम्बई । बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ ।
डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)