प्रधानमन्त्रीलाई रास्वपा सांसदको पत्र : कानुनको समग्र अध्ययनमा सहयोग गर्न तत्पर छु
ekantipur.com · Sat Jan 11 16:51:01 GMT 2025
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर रास्वपाकी सांसद सुमना श्रेष्ठले देशका कानुनको समग्र अध्ययनमा आफू सहयोग गर्न तत्पर रहेको जनाएकी छन् ।
सरकारले दिने सेवालाई प्रभावकारी बनाउन गृहकार्य भइरहेको आफूलाई जानकारीमा आएकाले त्यस कार्यमा सघाउन आफू तयार रहेको भनेर सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)