मनहरी दुर्घटनामा थप एकको मृत्यु
khabarhub.com · Sat Jan 11 16:58:04 GMT 2025
बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)