सुमना श्रेष्ठले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के छ?
deshsanchar.com · Sat Jan 11 17:10:08 GMT 2025

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै कानुनको समग्र अध्ययनमा सहयोग गर्न तत्पर रहेको बताएकी छन्।
सांसद् श्रेष्ठले सरकारले दिने सेवालाई प्रभावकारी बनाउन गृहकार्य भइरहेको आफूलाई जानकारीमा आएकाले त्यस कार्यमा सघाउन आफू तयार रहेको भनेर प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)