संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तहका सरकार क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
ratopati.com · Sat Sep 19 04:42:25 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताएका छन् ।
संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)