न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयत्न गर्नेछु : प्रधान न्यायाधीश शर्मा
ratopati.com · Wed Jun 03 10:06:01 GMT 2026

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधान न्यायाधीश शर्माले यसअघिका प्रधान न्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)