न्यायालय सुधारका २१ बुँदा– पुसभित्र पुराना सबै मुद्दा टुंग्याउने, इजलासको प्रत्यक्ष प्रसारण !
lokaantar.com

अदालतमा मुद्दा मामिलाका क्रममा आमनागरिकले भोग्दै आएको सास्ती, ढिलासुस्ती र बिचौलियाको चलखेल अन्त्य गर्न नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले उच्च अदालतका न्यायाधीशहरूलाई कडा निर्देशन दिएका छन् ।
सोमबार उनले उच्च अदालत तथा इजलासका मुख्य न्यायाधीश र मुख्य भई काम गर्ने न्यायाधीशहरूलाई न्याय सम्पादन चुस्त र प्रभावकारी बनाउन २१ बुँदे विशेष निर्देशन जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)