नेप्सेमा सामान्य सुधार : ५ अर्ब ७३ करोड बराबरका शेयर किनबेच, निर्जीवन बीमा समूहमा आकर्षण
nepalbahas.com · Wed Jun 03 10:00:51 GMT 2026

नेप्सेमा सामान्य सुधार : ५ अर्ब ७३ करोड बराबरका शेयर किनबेच, निर्जीवन बीमा समूहमा आकर्षण
२० जेठ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अकले बढेको छ । बजार २.६६ अंकले बढेर नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । आज बजारमा कारोबार सामान्य बढेको छ । दिनभरमा आज ३४७ वटा कम्पनीका १३ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ