२०औँ एसियाली खेलकुद उद्घाटन आज, खेलाडी मार्चपास र जापानी संस्कृति मुख्य आकर्षण
kendrabindu.com · Sat Sep 19 04:47:24 GMT 2026
काठमाडौं । एसियाका ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक, अधिकारी र खेलप्रेमीलाई गरी १७ हजारजनाको सहभागितामा २०औँ एसियाली खेलकुदको उद्घाटन आज जापानको आइची–नागोया सहरमा गरिँदै छ । जापानले तेस्रोपटक एसियाली खेलकुदको आयोजना गरेको हो ।
उद्घाटन समारोह नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हुनेछ । स्थानीय समयानुसार बेलुका ६ बजे उद्घाटन समारोह सुरु गरिनेछ । त्यसको मुख्य अवधारणा ‘हर्ट विट् आइची नागोया’ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)