‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’
khabarhub.com · Sat Sep 19 04:45:46 GMT 2026

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशीला रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)