मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर

lokaantar.com

नेपाली कांग्रेसका नेता एवं १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन्।

महरले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई 'बदलिएको कांग्रेस'का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)