कृषि क्षेत्रमा लगानी बढाउँदै कर्णाली सरकार
ekantipur.com · Sat Sep 19 04:45:06 GMT 2026

कृषि क्षेत्रमा लगानी बढाउँदै कर्णाली सरकार
चालु आर्थिक वर्षमा ६ वटा बैंकमार्फत ४२१ जना कृषि तथा पशुपन्छी व्यवसायी तथा उद्यमीलाई १ करोड १५ लाख रुपैयाँ कृषि ऋणको ब्याज अनुदान दिइएको मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)