एमाले नेता जालिमका छोरा पक्राउ
dcnepal.com · Sat Sep 19 04:49:34 GMT 2026

रौतहट । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)