२१ वर्षीय अध्यक्षलाई उपाध्यक्षको असहयोग, गाउँ सभा बस्नै सकेन
onlinekhabar.com · Sat Jul 09 00:54:38 GMT 2022
२५ असार, वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुख मा निर्वाचित भएका थिए ।
नयाँ जोश र नवीन सोचले पालिकाको विकास हुने अपेक्षा नागरिकले राखेका थिए । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले गर्दा गाउँ सभासमेत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)