बौद्ध शिक्षामा स्नातकोत्तर कक्षा सञ्चालन
lokaantar.com · Wed Mar 16 00:34:40 GMT 2022
बौद्ध शिक्षामा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा आएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहार कीर्तिपुर बीचको शैक्षिक सहकार्यमा पढाई सुरु भएको हो । सहकार्यसँगै कीर्ति विहार क्याम्पसले मास्टर्स इन बुद्धिजम एण्ड सस्टेनेवल डेभलोपमेन्ट (एमविएसडी) सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)