जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण
barnanmedia.com · Sat Sep 19 04:41:48 GMT 2026

बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ ।
दुखुखोलामा आएको बाढीले पुलको मङ्गला गाउँपालिकातर्फ पिल्लरको जगमुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल भासिएर दुर्घटना हुने जोखिम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)