पाकिस्तानसँग भिड्नुअघि नेपालका कप्तान रोहितले भने– हामीबिचको फरक अनुभव मात्रै हो
makalukhabar.com · Tue Aug 29 16:08:09 GMT 2023
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्।
नेपालले बुधबार मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानसँग नेपाली समय अनुसार दिउँसो ३ः१५ मा खेल्दैछ। त्यसअघि भएको पत्रकार सम्मेलनमा रोहितले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)