प्राधिकरणले उत्पादकबाट बिजुली किन्दा भ्याटबिल नलिने, उभोक्तालाई बेच्दा भ्याटबिल काट्ने
clickmandu.com · Wed Jun 03 10:17:18 GMT 2026

काठमाडौं । नेपालमा ऊर्जा खरिद–बिक्री गर्ने एकाधिकार प्राप्त निकाय नेपाल विद्युत् प्राधिकरणले ऊर्जा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु नपर्ने तर उपभोक्तालाई बिक्री गर्दा भने भ्याट लिने व्यवस्था गरिएको छ । अर्थात् प्राधिकरणले ऊर्जा उत्पादकहरूसँग भ्याट बिल लिने छैन तर सर्वसाधारणलाई बिजुली बेच्दा चाहिँ भ्याट बिल काट्नेछ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (आर्थिक ऐन)मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पहिलो पटक उपभोक्ता तहमा बिजुली खपतमा भ्याट तिर्नुपर्ने व्यवस्था गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
स्वर्णिम वाग्ले
काठमाडौँ