समाज कल्याण परिषद्को पुनःसंरचना गरी ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न माग
newsofnepal.com · Wed Jun 03 10:16:24 GMT 2026

काठमाडौं ।
नेपालमा लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, सुशासन तथा समावेशी विकासका क्षेत्रमा क्रियाशील ३० भन्दा बढी नागरिक तथा सामाजिक संघसंस्थाका महासंघ र सञ्जालहरूले समाज कल्याण परिषद्को पुनःसंरचना गरी अधिकारसम्पन्न ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)