संविधान केवल कानुनी दस्तावेज मात्र होइन, बलिदानीको अभिव्यक्ति हो : प्रचण्ड
annapurnapost.com · Sat Sep 19 04:47:49 GMT 2026

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको संविधान केवल एउटा कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताएका छन्।
संविधान दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले २०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता जनतामा निहित गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)