बाढी प्रभावित बालबालिकाका लागि शेष घलेले ५७ करोड ८५ लाख सहयोग गर्ने
setopati.com · Sat Sep 19 05:02:00 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नीले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
घलेले आफ्नो सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आफ्नो संस्था एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग गरेको समझदारी (एमओयू)अनुसार उक्त रकम खर्च गर्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)