नवलपरासीमा ८० लाखभन्दा बढीको अवैध मोबाइलका सामान बरामद
annapurnapost.com · Sat Sep 19 04:58:45 GMT 2026

परासी : नवलपरासीबाट सशस्त्र प्रहरीले ८० लाख रूपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइलका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको टोलीले बर्दघाट नगरपालिका-४ स्थित एसमोडको झाडीमा लुकाई-छिपाई राखिएको अवस्थामा ती सामान फेला पारेको हो।
गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोज गुरुङका अनुसार उक्त बरामद भएकाे सामान ८० लाख ३० हजार रूपैयाँ बराबरको रहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)