१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर
dcnepal.com · Sat Sep 19 05:05:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)