मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल-भारत सीमा विवाद रहेको सुस्तामा अहिले के हुँदै छ

bbc.com · Wed Jun 03 10:31:12 GMT 2026

नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाउँदै गरेको तटबन्ध निर्माणमा भारतीय पक्षबाट रोक लगाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले दाबी गरेका छन्।

"यो संयोग थियो कि के थियो थाहा भएन, तर हाम्रा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा सीमा विवादका बारेमा बोलेको केही घण्टापछि नै भारतीय सीमा सुरक्षा बलले बन्दुक तेर्स्याएर त्यहाँ कार्यरत मजदुरहरूलाई काम गर्न रोक लगाए," अध्यक्ष उपाध्यायले बीबीसीसँग भने।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)

सम्बन्धित विषय