काभ्रेको पाँचखाल सामुदायिक वनमा असई सहित दुई जनाको शव फेला
setopati.com · Wed Jun 03 10:31:39 GMT 2026

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ ठुली सामुदायिक वनमा दुई जनाको शव फेला परेको छ।
पर्साको बहुदरमाई-८ रामनगरी घर भएका शक्ति राम र कैलाली घोडाघोडी नगरपालिका-१ की २६ वर्षीया शर्मिला चौधरीको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)