काभ्रेको दुसित थानी रिसोर्टमा बास बस्न पुगे रवि–स्वर्णिम
onlinekhabar.com · Sat Jul 18 15:34:07 GMT 2026

२ साउन, काभ्रेपालाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसार्टमा आएका छन् ।
स्रोतका अनुसार, शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसार्टमा पुगेका थिए । सभापति लामिछाने भने पत्नी निकिता पौडेलसहितलाई लिएर दिउँसो ३ बजेर २० मिनेटमा उक्त रिसोर्टमा पुगेका हुन् । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको पनि लगानी छ । उनी आफ्नै लगानीसहितको भिल्लामा बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)