मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम

setopati.com · Wed Jun 03 10:25:00 GMT 2026

अविनाश सुनार र भगवती खड्काले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् । दुवै बागमती प्रदेशका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)