वनजंगलको रेखदेख नगरेको भन्दै क्यानडामाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको धम्की
barnanmedia.com · Sat Jul 18 15:40:33 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले वनजंगलको रेखदेख नगरे नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले क्यानडाले आफ्नो वनजंगलको हेरचाहमा लापरबाही गरेको आरोप लगाउँदै यस्तो धम्की दिएका हुन् ।
वनजंगलको लापरबाहीका कारण अमेरिकाले प्रदूषित हावाको सामना गर्नु परेको दाबी ट्रम्पले गरेका छन् । क्यानडाको यो लापरवाहीको जवाफमा नयाँ शुल्क अर्थात् ट्यारिफ लगाउन सकिने चेतावनी उनले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)