नारायणगढ–मुग्लिन–काठमाडौं सडक गरियो बन्द
baahrakhari.com · Sat Jul 18 15:41:33 GMT 2026

काठमाडौं । नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै किसिमका सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार (साउन २) राति १० बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मलाई उक्त सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)