घरजग्गा कारोबारमा ३ अर्ब ९१ करोड राजस्व संकलन
arthadabali.com · Sat Sep 19 05:12:28 GMT 2026

काठमाडौँ / २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)