भोटेकोशी बाढी प्रभावितलाई सरकारले नयाँ रेडिमेड घर बनाइदिने
barnanmedia.com · Sat Sep 19 05:09:40 GMT 2026

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि नयाँ रेडिमेड घर निर्माण गरिदिने भएको छ।
बाढीका कारण घरबारविहीन भएका तथा घरमा क्षति पुगेका प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सरकारले रेडिमेड घर निर्माणको तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)