संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
nepaltvonline.com · Sat Sep 19 05:10:39 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्र्छौँ भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)