मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता

ratopati.com · Sat Jan 11 22:33:00 GMT 2025

काठमाडौं । स्पेनिस ला लिगामा गिरोना र रियाल भालाडोलिड विजयी भएका छन् । शनिबार राती भएको खेलमा गिरोनाले डेपोर्टिभो अलाभेस र रियाल भालाडोलिडले रियाल बेटिसलाई १-० गोल अन्तरले हराए ।

शनिबार राती नै ला लिगा अन्तर्गत भएका अन्य खेलमा इस्पानियोल र लेगानेस र सेभिया र भ्यालेन्सियाले बराबरी खेल्दै अंक बाँडे । यी चारैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)